लाष्ट रिमाइन्डर :
कम्पनी : नेपाल इन्स्योरेन्स
लाभांश :७.५% बोनस
बुक क्लोज : शुक्रबार (साउन २४ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (बिहिबार, साउन २३ गते)
विशेष साधारण सभा : भदौ ८ गते
विवरण :
नेपाल इन्स्योरेन्सको ७.५% बोनस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज शुक्रबार देखि साधारण सभा हुने दिनसम्म हुने छ ।
साधारण सभाका प्रस्ताव :
७.५% बोनस सेयर लाभांश दिने,
आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदनसहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने।
आर्थिक वर्ष २०७५÷७६ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्