×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ६.४९ अंकले घट्यो बजार, ३८ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबार ६.४९ अंकले घट्यो बजार, ३८ करोडमाथिको कारोबार

Artha Sarokar

९ भाद्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ६.४९ अंकले घटेर १२०३.१३ विन्दुमा आइपुगेको छ । कुल ३८ करोड ५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुपिओले गरेको छ भने त्यसपछि क्रमश: नबिल र एनबीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी