
बिहीबार रसुवागढी हाइड्रोपावर कम्पनी (कारोबार संख्याः १२५०९) र सान्जेन जलविद्युत कम्पनी (कारोबार संख्याः ११९९१) को सबैभन्दा बढी योगदान रहेको देखिन्छ ।
नेप्सेले रसुवागढी र सान्जेनको कारोबार संख्या ह्वात्तै बढेपछि अनलाइन प्रणालीमा नयाँ रेकर्ड कायम भएको बताएको छ ।
