×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१.३३ अंकले घट्यो बजार, २७ करोड ७३ लाखमाथिको कारोबार

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१.३३ अंकले घट्यो बजार, २७ करोड ७३ लाखमाथिको कारोबार

Artha Sarokar

१२ भाद्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार १.३३ अंकले घटेर ११९६.४१ विन्दुमा आइपुगेको छ । कुल २७ करोड ७३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार केबिएलले गरेको छ भने त्यसपछि क्रमश: एनएलआइसी र एनआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी