
कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल कुमार उपाध्यायले कृषि बिकास बैंक अव ‘कृषिलाई नछोड्ने र अरुलाई जोड्ने’ अभियानमा लागेको बताएका छन् । शनिबार राती ८:४५ बजे नेपाल टेलिभिजन न्युज एचडिमा प्रशारण हुने कार्यक्रम बैंकिङ सेरोफेरोसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘नाम कृषि बिकास बैंक भएपनि कामचाहिं अन्य क्षेत्रमा बढी लगानी भएन र ?’ भन्ने प्रश्नको उत्तरमा उनले यस्तो बताएका हुन् । उनीसँगको अन्तर्वार्ता शनिबार प्रशारण हुनेछ । उक्त कार्यक्रममा हालसम्म कुन बैंकले कति नाफा कमाए भन्ने तथ्य पनि स-विस्तार प्रशारण हुँदैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्