काठमाडौं – एनआइबीएल समृद्धि फन्ड–१ ले ६.५% नगद लाभांश दिने भएको छ । योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटलको बिहिबार बसेको सञ्चालक समितिको ७३औं बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ६.५% नगद लाभांशदिने निर्णय गरेको छ ।
यसआधारमा फन्डले ६ करोड ५० लाख रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ । यो फन्डको योजना व्यवस्थापकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्