×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकले २१.०५२६% लांभाश दिँदै, हेर्नुहोस् कति छ बोनस ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनआइसी एसिया बैंकले २१.०५२६% लांभाश दिँदै, हेर्नुहोस् कति छ बोनस ?

Artha Sarokar

११ भाद्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआइसी एसिया बैंकले २१.०५२६% लांभाश दिने घोषणा गरेको छ । कम्पनीले बुधबार बसेको सञ्चालक समिति ४१८औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १०% बोनस सेयर र ११.०५२६% नगद लाभांश दिने निर्णय गरेको हो । 
बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ९ अर्ब ७१ करोड ७६ लाख ५० हजार रुपैयाँ पुग्नेछ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी