Skip to content
LAXMI SUNRISE BANK

निर्धन उत्थान लघुवित्तको अध्यक्षमा शरद निधि तिवारी चयन

अर्थ सरोकार

काठमाडौँ – निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लि.को अध्यक्षमा शरद निधि तिवारी चयन भएका छन् । संस्थाको बिहिबार बसेको सञ्चालक समितिको २५१औँ बैठकले साउन २३ गतेदेखि लागु हुने गरी सञ्चालक तिवारीलाई अध्यक्षमा नियुक्त गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK