काठमाडौँ । अर्थ सरोकार डटकमको विशेष स्तम्भ ‘विज्ञापन सप्ताह २०७६’ को यो चौथो अंकमा हामीले नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष, वेलकम एडका अध्यक्ष निर्मल पौडेललाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले समग्र नेपालको विज्ञापन बजारमात्र होइन पछिल्लो समय वेलकम एडसँग सम्बन्धित रहेर उठेका केहि विषयहरुलाईसमेत प्रस्तुत गरेका छौं । हेरौँ यो विशेष अन्तर्वार्ता :