एनएमबि फिफ्टीको १२ करोड इकाई भर्न अव कति बाँकी छ समय ? अर्थ सरोकार ९ भाद्र २०७६, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं – एनएमबि फिफ्टीको प्रति इकाई मूल्य रु. १० प्रति अंकित दरका १२ करोड इकाईको लागि मिति २०७६ श्रावण १३ गतेदेखि बिक्री खुल्ला गरिएको थियो । हाल सम्म रु. १ अर्व भन्दाको लागि आवेदन प्राप्त भईसकेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकले जानकारी दिएको छ । उक्त निष्काशनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संघसंस्थाहरुको लागि आवेदन दिने अन्तिम म्याद मिति २०७६/०५/१० गते सम्म रहेको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !