
काठमाडौं – एनएमबि बैंकले आफ्ना सेयरधनीलाई बाँकी रहेको लाभांश लिन आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०६९/७० देखिको लाभांश ३५ दिनभित्र लैजान सेयरधनीलाई आग्रह गरेको हो । सूचना जारी गरेको ३५ दिनभित्र पनि सेयरधनीले लाभांश नलगे लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।
सेयरधनीहरुले एनएमबि बैंकको सेयर रजिष्ट्रार कार्यालय नक्साल, काठमाडौंस्थित सेयर शाखामा सम्पर्क गरी लाभांश लिन सक्नेछन् भने लाभांश लिन जाँदा सेयरधनीले आफ्नो परिचयपत्र पनि बोक्नुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्