
काठमाडौं – एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १५०% हकप्रद सेयरमा आउने भएको छ । संस्थाले उक्त सेयर निष्काशन गर्न रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस संस्थाको हकप्रदलाई ग्रेड ४ प्रदान गरेको छ ।
संस्थाले उक्त हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । संस्थाले १ः१.५ अनुपातमा २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । उक्त हकप्रद बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्