काठमाडौं – एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लि.को ३३ लाख ९८ हजार ४६ कित्ता आइपीओ आउने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको ३३ करोड ९८ लाख ४ हजार ६०० रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस आइपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्ने भएको छ ।
सन् २०१२ मा स्थापना भएको यस कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ । कम्पनीले मथिल्लो मैलुङ खोला हाइड्रोपावर (१४.३ मेगावट), स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन (२८.१ मेगावट), मध्य तमोर हाइड्रोपावर (५४ मेगावट) र हिमालयन पावर पार्टनर (२७ मेगावट), लगायतका परियोजनामा लगानी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्