काठमाडौँ । पठाओ नेपालले आफुहरुले ट्याक्सी संचालन नगरेको स्पष्ट परेको छ । काठमाडौँमा मंगलबार पत्रकार सम्मेलन गर्दै पठाओ नेपालले ट्याक्सी संचालन नगरेको भन्दै आम उपभोक्ता भ्रममा नपर्न आग्रह गरेको छ । पठाओ नेपालले आफुहरुले ट्याक्सी संचालन नगरेको तर भाडामा गुड्ने ट्याक्सीलाई पठाओ एप्लिकेसन मार्फत जोडेको स्पष्ट गरेको हो । पत्रकार सम्मेलनमा पठाओ नेपाल प्रालिका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले विभिन्न मिडियामा पठाओ नेपालले चार पांग्रे नीजी सवारी साधन मार्फत सेवा सुरु गर्न लागेको भन्ने अफवाह पछि नलाग्न आग्रह गर्नुभयो ।
पठाओको कार लाइट सेवाले ग्राहक सँग बढी पैसा लिएको भन्दै लागेको आरोपको खण्डन गरेको छ । कार लाइट सेवा अन्तर्गत बुकिंग चार्ज भन्दै १०० रुपैया ग्राहकलाई लिन गएको, ग्राहकको चाहना अनुसार प्रतीक्षा गरेको, इन्टरनेट र ट्राफिक जाम लगायतको खर्चलाई एक मुष्ट जोडेर १०० रुपैया लिएको स्पष्ट पारेको छ । भिडियो हेर्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्