Skip to content
LAXMI SUNRISE BANK

पेट्रोल र डिजेलको भाउ बढ्यो, एलपी ग्याँसको भाउ भने घट्यो !

अर्थ सरोकार

काठमाडौँ । पेट्रोल र डिजेलको भाउ बढेको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ तथा डिजेलमा ५० पैसा बढाएको हो भने एलपी ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको हो । माथि उल्लेखित मूल्य निगमका  प्रवत्ता वीरेन्द्र गोइतले पुष्टि गरेका छन् । 
उनकाअनुसार पेट्रोलको प्रतिलिटर १०९, डिजेल र मट्टितेलको ९७ र ग्याँसको मूल्य १ हजार ३७५ रुपैयाँ कायम भएको छ भने  हवाई ईन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK