×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरमा प्राइम कमर्सियल बैंकको नयाँ शाखा विस्तार, शाखा सञ्जाल ७४ पुग्यो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ललितपुरमा प्राइम कमर्सियल बैंकको नयाँ शाखा विस्तार, शाखा सञ्जाल ७४ पुग्यो

Artha Sarokar

३० श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ललितपुर

काठमाडौँ – प्राइम कमर्सियल बैंक लिमिटेडले ललितपुरको महालक्ष्मी नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यो शाखा संचालनपछि बैंकको शाखा कार्यालय संख्या ७४ पुगेको छ ।
स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बुधबार एक समारोहका बीच बैंकका संचालक प्राडा मंगला श्रेष्ठले शाखा कार्यालय इमाडोलको उद्घाटन गरेकी हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी