Skip to content
LAXMI SUNRISE BANK

नारायणदास मानन्धरको जागिर ‘चैट’ भएपछि सन्जिब मानन्धर बने प्राइम बैंकका निमित्त सीईओ !

अर्थ सरोकार

काठमाडौं – नारायणदास मानन्धरको जागिर ‘चैट’ भएपछि प्राइम बैंकको निमित्त सीईओमा सन्जिब मानन्धर नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र संचालकलाई उमेर हद तोकेपछि प्राइम बैंकका सिईओ नारायणदास मानन्धर पदमुक्त भएका हुन् ।
बैंकको मंगलबार बसेको संचलाक समितिको बैठकले सन्जिब मानन्धरलाई निमित्त सीईओको जिम्मेवारी दिएको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK