काठमाडौं – प्राइम कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुन: नारायणदास मानन्धर नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई आगामी ४ वर्षे कार्यकालका लागि पुन: सिइओमा नियुक्त गरेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धि नयाँ ऐनले सीईओले दुई कार्यकाल काम मात्र गर्न पाउने रहेको छ । मानन्धरको प्राइममा यो दोस्रो कार्यकाल हो ।
नारायणदास मानन्धरसँग ५० वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव रहेको छ । कृषि विकास बैंक स्थापनादेखि नै सो बैंकमा आवद्ध मानन्धर पछि क्रमशः राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी बैंक, नेपाल बंगलादेश बैंक हुँदै प्राइम कमर्सियल बैंकमा आवद्ध भएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्