×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ भदौ १३ गते शुक्रबार ‘आर्थिक राशिफल’, मिथुनलाई एउटै कामबाट दोहोरो लाभ मिल्ने, मेषको ब्यापारमा नोक्सानी व्यहोर्नु पर्ला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

२०७६ भदौ १३ गते शुक्रबार ‘आर्थिक राशिफल’, मिथुनलाई एउटै कामबाट दोहोरो लाभ मिल्ने, मेषको ब्यापारमा नोक्सानी व्यहोर्नु पर्ला

Artha Sarokar

१३ भाद्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मिति २०७६-०५-१३ गते शुक्रबार । अगष्ट ३०, २०१९ । भदौ कृष्ण औंशी ।
सूर्योदय : ०५:४१ सूर्यास्त : ६:२७

आजको राशिफल :
मेष –  ब्यापारमा नोक्सानी व्यहोर्नु पर्ला । 
वृष –  दम, इनाम  र प्रतिष्ठा कमाउने बेलाछ ।  
मिथुन – एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।  
कर्कट – बैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। 
सिंह –   बन्न लागेको काम बिग्रने छ । सामान हराउने वा चोरी हुन सक्छ।  
कन्या  – आकष्मिक धन लाभ हुनेछ । 
तुला  – अचल सम्पति हात पर्ने योग छ । 
वृश्चिक – रोकिएको धन पाइएला। 
धनु – कारोबारमा लगानी नगर्दा वेस हुनेछ ।    
मकर  – व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । 
कुम्भ  – नयाँ कार्यको थालनी हुनेछ । 
मिन  – शुभ कार्यको चर्चा चल्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी