
काठमाडौँ । प्रहरीले अन्तत: सञ्चारकर्मी रवि लामिछानेको सम्पत्ति छानविन गर्ने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, चितवनले अदालतमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा प्रहरीले तीनै जनाको सम्पत्ति खोजी गरिरहेको उल्लेख छ ।
‘प्रतिवादीहरुको बैंक खाता विवरण हालसम्म प्राप्त नभएकाले प्राप्त भएपछि पेश गरिने व्यवहोरा समेत अनुरोध छ ।’ अभियोगपत्रमा उल्लेख छ । पत्रकारशालिकराम पुडासैनीले मृत्युअघि खिचेको भिडियोमा रविले ‘अवैध रुपमा करोडौं’ कमाएको भनिएको थियो ।
प्रहरीका अनुसार, लामिछानेको सम्पत्ति खोजी गर्ने क्रममा उनको बैंक खाता खोजिएको थियो तर, नम्बर प्राप्त नभएपछि राष्ट्र बैंकलाई पत्राचार गरिएको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्