
काठमाडौँ । सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनालाई आज तेस्रोपटक अदालत पेश गरिने भएको छ ।पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका लामिछानेसहित तीनै जनालाई आज तेस्रोपटक अदालत पेश लागिएको हो ।
यस्तै लामिछानेसहित तीनै जनालाई दुईपटक गरी दश दिनको म्याद लिई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिसकेको छ । यद्यपि चितवन प्रहरीले आज अदालतमा पुन: म्याद थप गर्ने या मुद्दा दर्ता गरेर अदालती प्रक्रिया शुरु गर्ने भन्ने खुलाएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्