Skip to content
LAXMI SUNRISE BANK

‘विज्ञापनको काम गर्छु भन्दा नाक खुम्च्याउँथे,टायरको बिज्ञापन बनाउन आफैं टायर बोकेर लान्थ्यौँ’ (भिडियो)

अर्थ सरोकार

अर्थ सरोकार डटकमको विशेष स्तम्भ ‘विज्ञापन सप्ताह २०७६’ को तेश्रो अंकमा हामी विज्ञापन व्यवसायी राजेन्द्र अर्याललाई प्रस्तुत गर्दैछौँ । उनीसँग हामीले नेपाली विज्ञापन बजारको इतिहासका बारेमासमेत कुराकानी गरेका छौं भने त्यो बेला बिज्ञापन निर्माणका रमाइला प्रसङ्ग उठाएका छौँ । हाल एनआइसी एशिया बैंकका संचालकसमेत रहेका अर्याल हाल त्रिकोण एडभर्टाइजिङका अध्यक्ष हुन् । उनीसँगको यो विशेष कुराकानी हेरौं :

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK