मिति २०७६-०५-३ गते मंगलबार । अगष्ट २०, २०१९ । भदौ कृष्ण पन्चमी ।
सूर्योदय : ०५:३६ सूर्यास्त : ६:३७
आजको राशिफल :
मेष – कार्यमा बाधा आउनेछ। सरकारी निकाएबाट सहयोक मिल्नेछ।
वृष – मनोरन्जन क्षेत्रम गरेको लगानीबाट श्री: प्राप्ति हुनेछ । आर्थिक क्षेत्रम राम्रो सफलता मिल्ल।
मिथुन – वित्तीय संस्थाबाट सहयोग प्राप्त हुनेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्ला
कर्कट – नसोचेको ठाउँबाट धनागम हुनेछ ।
सिंह – आर्थिक कारोबारमा मन्दी आउनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला।
कन्या – बैदेशिक यात्राको योग छ ।
तुला – चिताएको कामले तीव्रता लिनेछ ।
वृश्चिक – आँटेको र ताकेको कार्य पुरा होला ।
धनु – साना-तिना समस्यामा अल्झिनुपर्ने छ । आत्माबल बढाएर काम गरेमा असफल भइदैन।
मकर – नयाँ कार्यको योजना बन्नेछ ।
कुम्भ – बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
मिन – सौन्दर्यतामा धन खर्च हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्