मिति २०७६-०५-२ गते सोमबार । अगष्ट १५, २०१९ । भदौ कृष्ण चतुर्थी ।
सूर्योदय : ०५:३६ सूर्यास्त : ६:३८
आजको राशिफल :
मेष – नयाँ कार्यको योजना बन्नेछ । गरेको कार्यमा अधिक सफलता मिल्नेछ।
वृष – नयाँ वस्त्र अलंकारहरुको प्राप्ति हुनेछ ।
मिथुन – आफ्नो क्षेत्रम प्रभुत्व जमाउन सकिनेछ ।
कर्कट – स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।
सिंह – धन आर्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् ।
कन्या – रोजगारीको अवसर मिल्नेछ।
तुला – वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।
वृश्चिक – लगनशीलताको कमीले गर्दा ठुलो उपलब्धि हात पार्न नसकिएला ।
धनु – आफुले काम देखाएर अरुको मन लोभ्याउन सकिने छ ।
मकर – आम्दानी बढाउने काम सुचारु गर्न सकिने छ ।
कुम्भ – आँटेको र तोकेको कार्य पुरा हुनेछ ।
मिन – ब्यापारमा नोक्सानी बेहोर्नु पर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्