मिति २०७६-०५-४ गते बुधबार । अगष्ट २१, २०१९ । भदौ कृष्ण पष्ठी ।
सूर्योदय : ०५:३७ सूर्यास्त : ६:३६
आजको राशिफल :
मेष – अनावश्यक धन खर्च हुनेछ । सजकता अपनाउनु होला ।
वृष – बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ।
मिथुन – लगानीको वातावरण बन्नेछ। मुद्दा मामिलामा सफलता पाइनेछ ।
कर्कट – वित्तीय संस्थाबाट सहयोग पाइनेछ । नयाँ कामको थालनी हुनेछ।
सिंह – चुनौतिको सामना गर्नुपर्ला । बन्न लागेको काम बिग्रनेछ।
कन्या – अचल सम्पति हात पर्ला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सक्नेछ।
तुला – वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।
वृश्चिक – महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
धनु – अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।
मकर – कार्य क्षेत्रमा प्रगति हुनेछ।
कुम्भ – व्यापार व्यवसायमा सफल मिल्नेछ ।
मिन – शुभ समाचार सुन्न पाइएला ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्