×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७६ साउन ३१ गते शुक्रबार, आर्थिक हिसावले कुन राशिलाई फाइदा कुन राशिलाई घाटा ? हेर्नुहोस् आर्थिक राशिफल

PRIME CA
GLOBAL IME BANK

२०७६ साउन ३१ गते शुक्रबार, आर्थिक हिसावले कुन राशिलाई फाइदा कुन राशिलाई घाटा ? हेर्नुहोस् आर्थिक राशिफल

३० श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

मिति २०७६-०४-३१ गते शुक्रबार । अगष्ट १५, २०१९ । भदौ कृष्ण प्रतिपदा  ।
सूर्योदय : ०५:३४ सूर्यास्त : ६:४१

आजको राशिफल :
मेष – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने  ।
वृष – वित्तीय संस्थाबाट सहयोग पाउने ।
मिथुन – साझेदारीको काममा उल्झनेछ । 
कर्कट – परिश्रम गर्दा धन आर्जन हुनेछ । 
सिंह – व्यापार व्यवासयमा सफलता मिल्ला । 
कन्या  – लगनसिलताले कामहरु अगाडी बढ्ने छन्।
तुला  –  दबाब र तनाव बढेको महसुस हुनेछ । 
वृश्चिक –  आर्थिक कारोबारमा सफलता मिल्ला ।
धनु – कलकारखाना र बन्दब्यापारमा फाइदा हुनेछ । 
मकर  – व्यवासयको सन्दर्भमा आदर्श ब्यक्तित्व संगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । 
कुम्भ  – यात्रामा समान हराउन सक्छ । 
मिन  – डेकोरेसनको ब्यापारमा प्रयाप्त लाभ मिल्ने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: