
काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई सरेको छ । उक्त कार्यालय गैर आवासीय नेपाली संघ (एनआरएनए)को भवनमा भदौ १ गते देखि सरेको छ ।
राष्ट्र बैंकका अनुसार अब वित्तीय जानकारी इकाईबाट लिने सेवा एनआरएनएको भवनबाट पाइनेछ ।


Live on
Listen to live radio.
अर्थ सरोकार


प्रतिक्रिया दिनुहोस्