काठमाडौं । सिंहदरबार भित्र एक कर्मचारी मृत भेटिएका छन् । राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसीको शव सिंहदरबार भित्र फेला परेको प्रहरीले जनाएको छ । केसीले विष सेवन गरी आत्महत्या गरेको बताइएको छ ।
महानरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले आयोग कार्यालयमा शव भेटिएको सूचना आएपछि प्रहरी टोली गएर अनुसन्धान थालेको बताए ।
अहिले केसीको शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको काठमाडौं प्रहरीका प्रमुख उत्तम सुवेदीले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्