
काठमाडौं । संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की आज पनि हिरासतमै रहने भएका छन् । आज (आइतबार) अस्मिता कार्कीको मात्र बयान सकिएको जिल्ला अदालत चितवनले जनाएको छ । साथै लामिछाने र कँडेलसँग भोली बिहान बयान लिइने भएको छ । लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा पठाइएको हो ।
तीनै जनालाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा अभियोग पत्र समेत दर्ता गराएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्