×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रु रु जलविद्युतले भदौ ३० मा बोलायो साधारण सभा, प्रिमियममा आइपीओ जारी गर्ने प्रस्ताव पेस गर्ने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रु रु जलविद्युतले भदौ ३० मा बोलायो साधारण सभा, प्रिमियममा आइपीओ जारी गर्ने प्रस्ताव पेस गर्ने

Artha Sarokar

६ भाद्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजिएम नोटिस :
कम्पनी :  रु रु जलविद्युत परियोजना लिमिटेड
इभेन्ट : साधारण सभा 
हुने स्थान : भदौ ३० गते
विवरण :
 रु रु जलविद्युत परियोजना लिमिटेडले भदौ ३० गते १४ औं वार्षिक साधारण सभा बोलाएको छ । रु रु ले स्थानीय र सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ जारी गर्ने भएको छ।  
रु रु ले ८ लाख १५ हजार ४ सय ११ कित्ता आइपीओ जारी गर्ने तयारी गरेको छ । जसमध्ये जसमा ४ लाख ७ हजार ७०५ कित्ता परियोजना प्रभावित स्थानीय बासिन्दा र ४ लाख ७ हजार ७०६ कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । स्थानीयको आइपीओ ल्याउन बोर्डमा आवेदन दिइसकेको हो । 
पेस हुने प्रस्तावहरु :
स्थानीय र सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ जारी गर्ने
आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट लाभांश वितरण गर्ने
वार्षिक प्रतिवेदन र वित्तीय विवरणमा पनि छलफल हुने
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक तोक्ने
सभा हुने स्थान र समय :
इन्द्रेणी ब्यांकेट, नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ बजे
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी