×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबैको लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु, ओपनिङ रेन्ज कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सबैको लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु, ओपनिङ रेन्ज कति ?

Artha Sarokar

५ भाद्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सबैको लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार खुला भएको छ । संस्थाकोको पहिलो सेयर कारोबारका लागि १०० रुपैयाँ ८८ पैसादेखि ३०२ रुपैयाँ ६४ पैसाको रेन्जमा हुने भएको छ । यसको सेयर कारोबार संकेत ‘एसएबिएसएल’ तोकिएको छ ।
संस्थाले साउन १ देखि ५ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ३० हजार कित्ता आइपीओ बिक्री गरेको थियो । यो आइपीओ साउन १० गते बाँडफाँट भएको हो । संस्थाको सेयर व्यवस्थापनको काम एनआईबिएल एस क्यापिटलले गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी