सबैको लघुवित्त वित्तीय संस्थाको साधारण सेयर नेप्सेमा सूचिकृत
अर्थ सरोकार
अर्थ सरोकार
काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सबैको लघुवित्त वित्तीय संस्था लि.को साधारण सेयर (आइपिओ) नेप्सेमा सूचिकृत भएको छ । बुधबार कम्पनीको १६ लाख ५० हजार कित्ता आइपिओ नेप्सेमा सूचिकृत भएको हो।
प्रतिक्रिया दिनुहोस्