Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंकका सञ्चालक शान्त राज बतासले दिए राजिनामा

अर्थ सरोकार

काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लि.का सञ्चालक शान्त राज बतासले सञ्चालक पदबाट राजिनामा दिएका छन् । सञ्चालक बतासले आफ्नो व्यक्तिगत कारण उल्लेख गर्दै उक्त पदबाट राजिनामा दिएका हुन्। बैंकको आइतबार बसेको सञ्चालक समितिको २३४औँ बैठकले उक्त राजिनामा स्वीकृत गरेको हो।
 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK