×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा इक्विटी फन्डले १०% नगद लाभांश वितरण गर्न भदौ २० गते बुक क्लोज गर्दै !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सानिमा इक्विटी फन्डले १०% नगद लाभांश वितरण गर्न भदौ २० गते बुक क्लोज गर्दै !

Artha Sarokar

११ भाद्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सानिमा इक्विटी फन्डले १०% नगद लाभांश वितरणका लागि भदौ २० गते (शुक्रबार) बुक क्लोज गर्ने भएको छ । तसर्थ, भदौ १९ गते सम्म कायम इकाईधनी मात्र यो लांभाश पाउन योग्य हुनेछन । 

फन्डले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १०% नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको हो । यो फन्डको योजना व्यवस्थापक सानिमा क्यापिटल हो । यसलाई सानिमा बैंकले प्रवद्र्धन गरेको छ । ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी