Skip to content
LAXMI SUNRISE BANK

साउन २४ गते बिहिबार, आर्थिक हिसावले कुन राशिलाई फाइदा कुन राशिलाई घाटा ? हेर्नुहोस् आर्थिक राशिफल

अर्थ सरोकार

मिति २०७६-०४-२३  गते बिहिबार । अगष्ट ८ , २०१९ । श्रावण शुक्ल, नअष्टमी।
सूर्योदय : ०५:३० सूर्यास्त : ६:४८

आजको राशिफल :

मेष : आकस्मिक धन लाभ । 
बृष : रोकिएको काम दोहोर्याएर गर्दा फाइदा होला । 
मिथुन : रोकिएको धन हात पर्ला। 
कर्कट : काममा अवरोध। 
सिंह : परिश्रम अनुसारको उपलब्धि राम्रो होला । 
कन्या : दिन फलदायी छ । 
तुला : बैदेशिक रोजगारीमा सफलता, घरजग्गाको कारोबारमा सफलता मिल्ला। 
बृश्चिक : व्यापारमा मनग्य धनलाभ हुनेछ । जग्गाको कारोबार फाप्नेछ । 
धनु : बैदेशिक रोजगारीमा सफलता । 
मकर : रोकिएका काम पुन: सुरु हुनेछन् । व्यापारमा सफलता होला ।  
कुम्भ : नयाँ काम सुरु गर्ने समय छ । आर्थिक कारोबारमा सफलता पाइएला ।  
मीन : काममा चुनौती 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK