चितवन – आत्महत्या गर्नुअघि पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । पत्रकार पुडासैनीले डोरी किनेको पसल सीसीटीभीको सहायताले पत्ता लागेको हो ।
नारायणगढ बसपार्कमा रहेको एक पसलबाट पुडासैनीले डोरी किनेको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको पाइएको हो । पुडासैनीले चितवनको श्रेष्ठ पसलबाट डोरी किनेको भिडियो प्रहरीले फेला पारेकाे छ ।
पसलमा काम गर्ने कामदारले पाँच मिटरको डोरी नापेर पुडासैनीलाई दिएको दृश्य भिडियोमा भेटिएको हाे । सीसीटीभीमा कैद भएको भिडियो प्रहरीले अनुसन्धानका लागि लिएको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्