सांग्रिला डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा राजुनाथ खनाल नियुक्त अर्थ सरोकार २७ श्रावण २०७६, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – सांग्रिला डेभलपमेन्ट बैंक लि.को स्वतन्त्र सञ्चालकमा राजुनाथ खनाल नियुक्त भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समितिको २३४औँ बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा खनाललाई नियुक्त गरेको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !