काठमाडौं – सिर्जना फाइनान्सले ६०% हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद जारी गर्न भदौ २० गतेदेखि बुकक्लोज गर्ने भएको छ । यस अनुसार, भदौ १९ गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद दाबी गर्न सक्नेछन् ।
सिर्जना फाइनान्सले १०ः६ अनुपातमा २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ८ लाख १५ हजार रुपैयाँ छ । हकप्रद निष्कासनपछि भने सिर्जनाको चुक्ता पुँजी ७३ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्