काठमाडौं – सिद्धार्थ इक्विटी फन्डले भदौ १ गते बुक क्लोज गर्ने मिति तय गरेको छ । सिद्धार्थ इक्विटीले ११% नगद लाभांश वितरण गर्न भदौ १ गते बुक क्लोज गर्ने भएको हो । यस अनुसार साउन ३० गते बिहिबार सम्म कायम रहने सेयरधनीले मात्र लाभांश दाबी गर्न पाउनेछन् ।
सिद्धार्थ इक्विटी फन्डले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट प्रतिफल वितरण गर्न लागेको हो । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको गत सोमबार (साउन ६) बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित ११% नगद दिने घोषणा गरेको हो । यो फन्डको योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल रहेको छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्