×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इक्विटी फन्डको ११% नगद लाभांश सुरक्षित गर्न कहिलेसम्म बन्ने इकाइधनी ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ इक्विटी फन्डको ११% नगद लाभांश सुरक्षित गर्न कहिलेसम्म बन्ने इकाइधनी ?

Artha Sarokar

२२ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिद्धार्थ इक्विटी फन्डले भदौ १ गते बुक क्लोज गर्ने मिति तय गरेको छ । सिद्धार्थ इक्विटीले ११% नगद लाभांश वितरण गर्न भदौ १ गते बुक क्लोज गर्ने भएको हो । यस अनुसार साउन ३० गते बिहिबार सम्म कायम रहने सेयरधनीले मात्र लाभांश दाबी गर्न पाउनेछन् ।  
सिद्धार्थ इक्विटी फन्डले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट प्रतिफल वितरण गर्न लागेको हो । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको गत सोमबार (साउन ६) बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित ११% नगद दिने घोषणा गरेको हो । यो फन्डको योजना व्यवस्थापकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी