×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १०.२६ अंकले घट्यो बजार, ३७ करोड २३ लाख माथिको कारोबार

PRIME CA

बुधबार १०.२६ अंकले घट्यो बजार, ३७ करोड २३ लाख माथिको कारोबार

११ भाद्र २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार १०.२६ अंकले घटेर ११९७.७५ विन्दुमा आइपुगेको छ । कुल ३७ करोड २३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार आरएमडीसिपिओले गरेको छ भने त्यसपछि क्रमश: केबिएल र एनआइसीएले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: