
काठमाडौं – समिट माइक्रोफाइनान्स वित्तीय संस्थाले २१.०९% बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति १८१ औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को संचित मुनाफाबाट २१.०९% बोनस सेयर दिने निर्णय गरेको हो । साथै, कम्पनीले बोनसमा लाग्ने कर तिर्न १.११% नगद पनि दिने भएको छ ।
कम्पनीले ४ करोड ४३ रुपैयाँ बराबरको बोनस र बोनसमा लाग्ने कर तिर्न २३ लाख ३१ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी २५ करोड ४३ लाख रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्