Skip to content
LAXMI SUNRISE BANK

हिजो इतिहासकै महँगो भएको सुनको भाउ आज कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहिबार प्रति तोला ७१ हजार ५ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।  
यस्तै बिहिबार प्रति तोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ३ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २० रुपैयाँ कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK