
काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १२% बोनस सेयर सूचिकृत भएको छ । मंगलबारको कारोबारमा सूर्या लाइफ इन्स्योरेन्सको १३ लाख ५८ हजार २८० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सूर्या लाइफ इन्स्योरेन्सको असार ११ गते होटल हैरिसन प्यालेस, बजरंगबली मार्ग, बिराटनगरमा बिहान ११ बजे भएको साधारणसभाबाट १२% बोनस सेयर दिने प्रस्ताव पारित भएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्