काठमाडौँ – सूर्या लाइफ इन्स्योरेन्सको ७०% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रद सेयरको मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ३०६ रुपैयाँ ४७ पैसा कायम गरिएको छ । बुधबार कम्पनीको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ ।
इन्स्योरेन्सले भदौ ८ गतेबाट ७०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १०ः७ अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सूर्याको हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्