
काठमाडौं – सूर्या लाइफ इन्स्योरेन्सले ७०% हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्कासनका लागि साउन २९ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार साउन २८ गते सम्म कायम रहने सेयरधनी मात्र उक्त हकप्रद भर्न पाउने छन् ।
कम्पनीले १०ः७ अनुपातमा ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सूर्याको हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ रहेको छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्