राइट इस्युज :
कम्पनी : सूर्या लाइफ इन्स्योरेन्स कम्पनी
हकप्रद सेयर : ७०%
खुल्ला हुने मिति : आज (आइतबार, भदौ ८ गते)
भर्ने अन्तिम मिति : असोज १२ गते
विवरण :
सूर्या लाइफ इन्स्योरेन्सले भदौ ८ गतेबाट ७०% हकप्रद सेयर आजदेखि बिक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १०ः७ अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
यसमा साउन २८ गतेसम्म मात्र कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सूर्याको हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ ।
आवेदन दिन सकिने साखाहरु :
एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौं
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
सूर्या लाइफ इन्स्योरेन्सको बिरगञ्ज, नारायणघाट, विराटनगर, धरान र बुटवल शाखा र पोखरा, सुर्खेत र महेन्द्रनगर शाखाबाट पनि
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब १३ करोड १९ लाख रुपैयाँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्