काठमाडौं – सूर्योदय लघुवत्त वित्तीय संस्थाले ४४.४७% लाभांश दिने घोषणा गरेको छ । संस्थाले शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७५–७६ को सञ्चित मुनाफाबाट ४४.४७% बोनस सेयर र कर तिर्न २.३४% नगद दिने निर्णय गरेको हो।
संस्थाले आफ्नो सेयरधनीहरुलाई ५ करोड ५ लाख २६ हजार ३१५ रुपैयाँ बराबरको बोनस सेयर र २५ लाख २६ हजार ३१५ रुपैयाँको नगद लाभांश वितरण गर्न लागेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्