×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाष्ट रिमाइन्डर : स्वावलम्बन लघुवित्तको ३ लाख ७७ हजार ४५७.५ कित्ता संस्थापक सेयर भने आज अन्तिम मौका

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लाष्ट रिमाइन्डर : स्वावलम्बन लघुवित्तको ३ लाख ७७ हजार ४५७.५ कित्ता संस्थापक सेयर भने आज अन्तिम मौका

Artha Sarokar

२९ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लाष्ट रिमाइन्डर :
कम्पनी : स्वावलम्बन लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : मंगलबार, असार ३१ गते
कित्ता : ३ लाख ७७ हजार ४५७.५ कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : आज (बुधबार, साउन २९ गते)
अन्य विवरण : 
महिला सहकारी संस्था लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सेयर लिलामी गर्न लागेको । 
स्वावलम्बनका संस्थापक सेयरधनीसहित अन्य योग्य व्यक्ति तथा संस्थाले आवेदन दिन पाउने ।
न्यूनतम प्रतिसेयर ३०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने। 
फारम लिन र बुझाउन पाइने स्थान :
सनराइज क्यापिटल, कमलपोखरी, काठमाडौंमा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी