×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

२५०० रुपैयाँमा ‘बबाल राम्रो’ २ वटा कुर्तादेखि ‘फ्रि हेयर कटिङ’सम्म…तीज मेला २०१९मा जे देखियो… (फोटो / भिडियो)

NABIL BANK
BIZBAZAR
काठमाडौँ । १८ औँ तीज मेला (महिला श्रीजनशील मेला २०१९) काठमाडौँको भृकुटीमण्डपमा जारी छ । कान्तिपुर मिडिया ग्रुपको नारी मासिकको प्रस्तुती र एनआइसी एशिया बैंकको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा पहिलो दिनदेखि रौनक देखिएको छ । विशेषगरी तीजको शपिङ गर्ने महिलाहरुको मेलामा उल्लेखनीय उपस्थिति छ । नि:शुल्क मेहेन्दीदेखि फ्री हेयर कटिङ मेलाका आकर्षण बनेका छन् । त्यसमाथि निकै सस्ता तर ब्रान्डेड कपडाको मेलाझैँ देखिने उक्त मेलामा चुरा, पोते, लगायतका महिलाहरुका लागि महत्व राख्ने चीजहरुले पनि अवलोकनकर्ताहरुको ध्यान खिचेको देखिन्छ । हामीले पनि मेलाका केहि दृश्यहरुलाई हाम्रो क्यामरामा कैद गरेका छौं । हेर्नुहोस् फोटो फिचर : 

































हेर्नुहोस् भिडियो रिपोर्ट :

Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal