×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२५०० रुपैयाँमा ‘बबाल राम्रो’ २ वटा कुर्तादेखि ‘फ्रि हेयर कटिङ’सम्म…तीज मेला २०१९मा जे देखियो… (फोटो / भिडियो)

काठमाडौँ । १८ औँ तीज मेला (महिला श्रीजनशील मेला २०१९) काठमाडौँको भृकुटीमण्डपमा जारी छ । कान्तिपुर मिडिया ग्रुपको नारी मासिकको प्रस्तुती र एनआइसी एशिया बैंकको मुख्य प्रायोजन रहेको उक्त कार्यक्रममा पहिलो दिनदेखि रौनक देखिएको छ । विशेषगरी तीजको शपिङ गर्ने महिलाहरुको मेलामा उल्लेखनीय उपस्थिति छ । नि:शुल्क मेहेन्दीदेखि फ्री हेयर कटिङ मेलाका आकर्षण बनेका छन् । त्यसमाथि निकै सस्ता तर ब्रान्डेड कपडाको मेलाझैँ देखिने उक्त मेलामा चुरा, पोते, लगायतका महिलाहरुका लागि महत्व राख्ने चीजहरुले पनि अवलोकनकर्ताहरुको ध्यान खिचेको देखिन्छ । हामीले पनि मेलाका केहि दृश्यहरुलाई हाम्रो क्यामरामा कैद गरेका छौं । हेर्नुहोस् फोटो फिचर : 

































हेर्नुहोस् भिडियो रिपोर्ट :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: