Skip to content
LAXMI SUNRISE BANK

युनिभर्सल पावर कम्पनीको अध्यक्षमा उत्तम भ्लोन लामा नियुक्त

अर्थ सरोकार

काठमाडौँ – युनिभर्सल पावर कम्पनी लि. का अध्यक्षमा उत्तम भ्लोन लामा नियुक्त भएका छन् । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको अध्यक्ष पदमा लामालाई नियुक्त गरेको हो। उक्त बैठकमा अध्यक्ष प्रभुलाल अधिकारीको राजिनामा स्विकृत गरिएको छ।
 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK